मंगलबार, जेठ १, २०८१

एपीएफले संकटालाई हरायाे

नेपालखोज २०८० जेठ १० गते १८:२१

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । 

बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।

प्रतिक्रिया