नक्कली शरणार्थी प्रकरणमा फरार रहेकी लक्ष्मी महर्जन पक्राउ
नेपालखोज
२०८० जेठ १२ गते १५:११

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ ।
उनी फरार सूचीमा रहेकी थिइन् । प्रहरीले उनलाई आजै अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाएको छ । आज देखि अरोपितहरुको बयान सुरु गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया