बिहीबार, जेठ ३, २०८१

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

नेपालखोज २०८० जेठ १३ गते ९:५१

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुने छन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । 

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा जावालाखेल युथ क्लब र एपिएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र संकटा क्लब आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ । 

प्रतिक्रिया