आईपीएल : उपाधिको लागि आज चेन्नई र गुजरात भिड्दै
नेपालखोज
२०८० जेठ १४ गते ६:४१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किंस र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया