शुक्रबार, वैशाख ७, २०८१

मनाङसँग थ्रिस्टार १–० गोलले पराजित

नेपालखोज २०८० जेठ १४ गते १८:०९

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लवले आठ खेलपछि जित निकालेको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रिस्टार क्लवलाई १–० गोलले पराजित गरेको हो ।

जित सँगै मनाङ २२ खेलबाट २८ अंक जोडेको छ । पराजित भएको थ्रिस्टारको २१ खेलबाट २६ अंक रहेको छ । 

प्रतिक्रिया