शुक्रबार, चैत १६, २०८०

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ १७ गते २२:००

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त ।

प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा सल्लाहकार डोभाल र विदेश सचिव क्वात्राले भेटे

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार र संकटा क्लबले अंक बाँडेका छन् भने मछिन्द्रले सातदोबाटोलाई हरायो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०८०/८१ बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको आएकाले सकारात्मक भएको बतायाे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरे मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर ।

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँच बाहिर

नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी ।

प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक ।

सुदूरपश्चिम प्रदेश : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

प्रतिक्रिया