बुधबार, वैशाख १२, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ १९ गते २१:५१

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा हेरफेर ।

अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बसह ।

बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित ।

गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य शनिबार पनि जारी रहने ।

 गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने ।

गर्मी बढेसँगै चितवनका पालिकाले विद्यालयमा बिदा दिन थाले ।

पाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू खेलेका सवै खेलाडीलाई नगदसहित सम्मान गर्ने ।

चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी ।

प्रतिक्रिया