मंगलबार, वैशाख ११, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० जेठ २० गते १७:५३

काठमाडाैं । यो साता नेपालखाेजमा सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार, भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेली तर्फ लगिँदै, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा निर्माण गरिएको अरनिको गाउँ, डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनकुडामा रोपाइँका लागि धानको बिउ उखेल्दै किसान, प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै, मेलम्चीको मुहान स्थलमा मर्मत, कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुक जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार

भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेली तर्फ लगिँदै

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा निर्माण गरिएको अरनिको गाउँ

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनकुडामा रोपाइँका लागि धानको बिउ उखेल्दै किसान

प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै

मेलम्चीको मुहान स्थलमा मर्मत

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुक

प्रतिक्रिया