शुक्रबार, वैशाख ७, २०८१

ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज

नेपालखोज २०८० जेठ २३ गते १७:०१

काठमाडौं । थ्री स्टार क्लबसँग मंगलबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेपनि नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ ।

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

प्रतिक्रिया