शुक्रबार, वैशाख १४, २०८१

कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाउने एमालेकाे निर्णय

नेपालखोज २०८० जेठ २३ गते १९:१९

काठमाडाैं । नेकपा (एमाले)ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाउने निर्णय गरेकाे छ । एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले दसौं महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको हो ।

एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया