बिहीबार, वैशाख १३, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २३ गते २२:०५

सुनकोसीमा बेपत्ता सीटीईभीटीका दुई कर्मचारीको शवसँगै गाडी पनि भेटियो ।

रेशम चौधरीलाई कैद सजाय माफी दिने सरकारको निर्णयविरुद्ध अदालतकाे कारण देखाऊ आदेश ।

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक ।

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित ।

अमेरिकाले चिनियाँ सामानको आयात आपूर्ति शृङ्खलालाई चीन बाहिर पु¥याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती ।

नेकपा (एमाले)ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाउने निर्णय ।

प्रतिनिधिसभाका सांसदहरुले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड ।

ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज, पुछारमा रहेको खुमलटारकाे पनि जित ।

साउदी अरबको सिनेमा शक्ति बढ्दै ।

प्रतिक्रिया