बुधबार, वैशाख १२, २०८१

आइएमई पेबाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैंयाँसम्म क्यासब्याक

नेपालखोज २०८० जेठ २४ गते २१:१४

काठमाडाैं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको शुन्य दशमलव पाँच प्रतिशत बराबरले हुन आउने एक हजार रुपैंयाँसम्म क्यासब्याक पाउन सक्ने भएका छन् ।

वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसीनम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया