निर्वाचन आयोगकाे सर्वदलीय बैठक २६ गते बस्दै
नेपालखोज
२०८० जेठ २४ गते २२:०४

काठमाडाैं । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । जेठ २६ गते शुक्रबार बिहान साढे ११ बजे आगोगको सभाहलमा बस्नेगरी बैठक बोलाइएको हो ।
जेठ १५ मा प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए ।
सोही लगायतका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई बैठकमा बोलाइएको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया