शनिबार, वैशाख ८, २०८१

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

नेपालखोज २०८० जेठ २५ गते ६:३७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने छ । आजकाे बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सत्तारुढ दलका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।

 

प्रतिक्रिया