शुक्रबार, वैशाख ७, २०८१

लूबाट बच्ने उपाय

नेपालखोज २०८० जेठ २६ गते ७:३८

– पानी पटक पटक पिउने।
– दिनको चर्को घाममा सकभर घर बाहिर ननिस्कने।
– खेतबारीको काम साँझ बिहान गर्ने ।
– घाममा घर बाहिर निस्कन परे पातलो सुती को कपडाले मुख छोप्ने । गम्छा, टोपी वा छाता को प्रयोग गर्ने।
– जुत्ताको सट्टा खुल्ला चप्पल लागाउने।
– निम्बु पानी, नरियल पानी, महि जस्ता पेय पदार्थ को सेवन गर्ने।
– फलफूल खाने।
– हल्का सुतीको खुल्ला कपडा लगाउने।
– गर्मीको समयमा बजारको पैक गरेको खाना न खाने।
– ताजा फल, सलाद वा घरमा बनाएका चिज मात्र खाने।
– चक्कर, उल्टी वा सास फेर्न गाह्रो भएमा नजिकको अस्पताल वा स्वास्थ्य सँस्था जाने।
– बुढाबुढी र दीर्घ रोगीको बिशेष ख्याल गर्ने।

प्रतिक्रिया