बुधबार, वैशाख २६, २०८१

बुधबारका लागि बाेलाइयाे कोसी प्रदेशसभा बैठक

नेपालखोज २०८० जेठ २८ गते २०:४७

विराटनगर । कोसी प्रदेशसभाको बैठक बुधबारका लागि बोलाइएको छ । बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् ।

माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो ।

प्रतिक्रिया