सोमबार, वैशाख १७, २०८१

जापानको किशिदा मन्त्रिपरिषद्को अनुमोदन दर ४३ प्रतिशतमा झर्यो

नेपालखोज २०८० जेठ २९ गते २०:२३

जापान । जापानी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषद्को अनुमोदन मूल्याङ्कन गत महिनाको तुलनामा तीन अङ्कले घटेर ४३ प्रतिशतमा झरेको छ ।

एनएचकेको जनमत सर्वेक्षणले सोमबार उल्लेख गरेअनुसार मन नपराउँने मध्ये ४५ प्रतिशतले मन्त्रिपरिषद्को नीतिप्रति आफूलाई कम अपेक्षा रहेको बताएका छन् भने २० प्रतिशतले किशिदाको चरित्रमा विश्वास नभएको बताएका छन् ।

त्यस्तै १६ प्रतिशतले मन्त्रिपरिषद्सँग नीति कार्यान्वयन गर्ने क्षमता नभएको बताएका छन् । rss

प्रतिक्रिया