सोमबार, वैशाख १७, २०८१

ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ

नेपालखोज २०८० जेठ ३० गते १५:०१

ओडिशा । ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि एसटिएफले ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र ११५ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ ।

त्यसैगरी एसटीएफले १७२ भन्दा बढी लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया