बिहीबार, जेठ ३, २०८१

साफ च्याम्पियनसिप : कुवेतविरुद्ध अन्जनले एक गोल फर्काए

नेपालखोज २०८० असार ६ गते १७:४१

बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध तीन गोलले पछि परेपछि नेपालले एक गोल फर्काएको छ ।

खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् ।

प्रतिक्रिया