बिहीबार, जेठ ३, २०८१

साफ च्याम्पियनसिप : कुवेतसँग नेपाल ३-१ ले पराजित

नेपालखोज २०८० असार ६ गते १७:५५

बैंगलुरु । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ ।

आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको हो ।

प्रतिक्रिया