बुधबार, जेठ २, २०८१

नेपालले सय रन नकटाई गुमायो पाँचौँ विकेट

नेपालखोज २०८० असार ९ गते १४:५२

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन ।

लगातार विकेट गुमाएसँगै नेपाल दबावमा परेको छ । ओपनर आसिफ शेख र आरिफ शेख दोहोरो अंकमा रन बनाउन नसकि आउट भए ।

प्रतिक्रिया