बुधबार, जेठ २, २०८१

खेलाडि स्थानान्तरणमा को कता लागे ?

नेपालखोज २०८० असार ९ गते १५:४१

लियोनल मेसी

लियोनल मेस्सी पिएसजि ( PSG ) छोडेपछि MLS लिग टिम इन्टर मियामीमा सामेल भएका छन ।

करिम बेन्जेमा

करिम बेन्जेमा रियल मड्रिड छोडेर सुजी क्लब अल-इतिहादमा आबद्ध भएका छन्।

इल्के गुन्डोगन

म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगन बार्सिलोनासँग आबद्ध भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

जुड बेलिङ्घम

जुडे बेलिङह्याम डर्टमण्डपछि स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन् ।

एडवर्ड मेन्डी

चेल्सीका गोलकिपर एडवर्ड मेन्डी अब साउदी अरेबियाको अल अहलीबाट खेल्नेछन् ।

एनगोलो कांटे

मिडफिल्डर एनगोली पनि बेन्जेमासँगै चेल्सी छोडेर अल-इतिहाद गएका छन् ।

कालिडो कौलीबली

चेल्सीपछि अब कालिदो काउलिबालीले साउदी क्लब अल हिलालबाट खेल्ने बताइएको छ ।

हाकिम जीयेच

रिपोर्टहरू अनुसार हाकिम जियेच चेल्सी पछि रोनाल्डोको क्लब अल-नासरसँग आबद्ध भएका छन् ।

मटियो कोवासिच

चेल्सीपछि क्रोएसियाका माटियो कोभासिक अब म्यानचेस्टर सिटीबाट खेल्ने बताइएको छ ।

रूबन नेभ्स

समाचार अनुसार रुबेन नेभ्स वुल्भ्स छोडेर अब साउदी क्लब अल हिलाल सँग आबद्ध भएका छन् । यो सम्झौता पुष्टि भए पनि आधिकारिक घोषणा हुन बाँकी छ।

प्रतिक्रिया