बिहीबार, जेठ ३, २०८१

नेदरल्यान्ड्सलाई नेपालले दियो १६८ रनको लक्ष्य

नेपालखोज २०८० असार ९ गते १६:०९

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपाले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४।३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पार्‍यो ।

प्रतिक्रिया