सोमबार, वैशाख २४, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० असार ९ गते १७:१३

काठमाडाैं । यो साता नेपालखाेजमा मेलम्ची खानेपानी आयोजना अवलोकन गर्दै प्रम दाहाल, मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार, तनहुँको पालुङटार नगरपालिका–८ मा बजार लैजान टिपेको लिची मिलाउँदै स्थानीय महिला, भुमे पर्वको पाचौँ दिन मङ्गलबार घोराही-१३ बडहरामा थवाङ सेवा समाज घोराहीको आयोजनामा गरिएको भुमे नाँचमा सहभागीको घुइँचो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार चीनको सिचुआन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको विमान पहिलोपटक अवतरण गर्दै,बागलुङ जैमिनीबाट देखिएको पर्वतको फलेबास बजार, चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष,जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैँडाको बच्चा पूजा जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

मेलम्ची खानेपानी आयोजना अवलोकन गर्दै प्रम दाहाल

मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार

तनहुँको पालुङटार नगरपालिका–८ मा बजार लैजान टिपेको लिची मिलाउँदै स्थानीय महिला

भुमे पर्वको पाचौँ दिन मङ्गलबार घोराही-१३ बडहरामा थवाङ सेवा समाज घोराहीको आयोजनामा गरिएको भुमे नाँचमा सहभागीको घुइँचो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार चीनको सिचुआन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको विमान पहिलोपटक अवतरण गर्दै

बागलुङ जैमिनीबाट देखिएको पर्वतको फलेबास बजार, चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष

जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैँडाको बच्चा पूजा

प्रतिक्रिया