आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० असार १६ गते १९:२१

काठमाडाैं । यो साता नेपालखाेजमा जाजरकोटको कुशे गाउँपालिका–५ दम्दाला गाउँ, मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण, गर्मी बढेपछि छाता ओढेर रुपन्देहीको समेरहवा गाउँमा रोपाइँकोलागि धानको बीउ काढ्दै किसानहरु, पाँचदिने चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ्ग लगायतले स्वागत गर्नुहुँदै, नलगाड नगरपालिका–७ दल्लीमा ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजनाको डिपिआर गर्नका लागि निर्माण गरिएको सुरुङ, जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर, म्याग्दीको मंगला गाउँपालिका–१ थाईबाङमा रहेको थाईबाङ आधारभूत विद्यालयमा दिवा खाजाको लागी लाईनमा बसेका विद्यार्थीहरु जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

जाजरकोटको कुशे गाउँपालिका–५ दम्दाला गाउँ

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण

गर्मी बढेपछि छाता ओढेर रुपन्देहीको समेरहवा गाउँमा रोपाइँकोलागि धानको बीउ काढ्दै किसानहरु

पाँचदिने चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ्ग लगायतले स्वागत गर्नुहुँदै

नलगाड नगरपालिका–७ दल्लीमा ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजनाको डिपिआर गर्नका लागि निर्माण गरिएको सुरुङ

जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर

म्याग्दीको मंगला गाउँपालिका–१ थाईबाङमा रहेको थाईबाङ आधारभूत विद्यालयमा दिवा खाजाको लागी लाईनमा बसेका विद्यार्थीहरु

प्रतिक्रिया