ओलीको आरोप : प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे

नेपालखोज २०८० असार २२ गते १५:००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई विवादमा तानेर प्रधानमन्त्रीले आफ्नो स्वार्थ पुरा गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए । उनले अघि भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’

उनले अघि भने, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’

प्रतिक्रिया