नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार २२ गते २३:०५
ललिता निवास प्रकरणमा चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी ।
संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै कोसी सरकारविरुद्ध एमालेको सर्वोच्चमा रिट ।
मूलुकभर मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार तीन सय मिलापत्र ।
गण्डकी प्रदेशको बजेट पारित ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ ।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग ।
नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने ।
१४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको बैठक ।
पूर्वको बाढीपहिरोबाट जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ।
उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने ।
इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोली घोषणा ।
सम्बन्धित

प्रतिक्रिया