सोमबार, वैशाख १७, २०८१

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

नेपालखोज २०८० असार २६ गते १५:१९

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जना पूर्व कर्मचारीलाई पक्राउ गरेको छ ।

मंगलबार पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए ।

उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया