बिहीबार, जेठ ३, २०८१

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० असार २८ गते ८:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७० रुपैयाँ ४१ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया