शुक्रबार, जेठ ४, २०८१

नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित

नेपालखोज २०८० साउन १ गते ११:५४

काठमाडौं । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

५२ अर्व भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट तीन बर्षका लागि संचालकमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया