आइतबार, वैशाख १६, २०८१

मानिसहरूले सर्वाधिक यी पेयपदार्थ पिउने गर्छन

नेपालखोज २०८० साउन ६ गते ११:४६

काठमाडाैं । अनुमान गर्नुहोस् मानिसहरूले सर्वाधिक पिउने पेयको पहिलो नम्बरमा के छ ?

९ – एनर्जी ड्रिंक यो सूचीको नवौं स्थानमा छ। पछिल्लो समय यसको उपभोग ह्वात्तै बढेको छ ।

८ – भोड्का आठौं नम्बरमा छ। पूर्वी युरोप तथा उत्तर अमेरिकाका मानिसहरूमा यसको ठुलो क्रेज छ ।

७ – वाइन यो सूचीको सात नम्बरमा छ । वाइनको उपस्थितिले कुनै पनि जमघटमा आकर्षण थप्छ ।

६ – सफ्ट ड्रिंक्सहरु छैठौं नम्बरमा छन् र यसका पारखिहरू विश्वभर पाइन्छन ।

५ – नम्बर पाँचमा बियर छ र यो यहाँ हुनुमा कुनै आश्चर्यको कुरा छैन ।

४ – सुन्तलाको जुस चौथो नम्बरमा हुने कति जनाले सोच्नुएको थियो ? विश्वास गर्नुहोस् यो सत्य हो ।

३ – कफीले तेस्रो नम्बरमा आफ्नो बलियो उपस्थिति दर्ता गरेको छ ।

२ – चिया प्रेमीहरु संसारभर पाइन्छन । त्यसै यो दोस्रो स्थानमा छ ।

१ – पानी बिना केही पनि छैन । पानी हाम्रो जीवनको आधार हो । तपाईहरु मध्ये कतिले नम्बर १ मा पानी आउँछ भनेर अनुमान गर्नुभएको थियो ?

प्रतिक्रिया