आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० साउन ६ गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा सप्तकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी,भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरीको भंगहास्थित बिजलपुरा स्टेसनमा आइपुगेको रेल, शान्ति स्तुपा र पोखरा बजार, डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाडमा काठेपुलको सहायताले जुफालतर्फ जाँदै गरेको बोलेरो जिप, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा स्थानीय कान्छालाल तामाङको बारीमा फूलेको सूर्यमुखी फूल, मेलम्ची नगरपालिका–१ स्थित पर्यटकीय क्षेत्र भोटेचौर बजार,भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको विमानस्थलमा शुक्रबार बिहान अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाज जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

सप्तकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी

भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरीको भंगहास्थित बिजलपुरा स्टेसनमा आइपुगेको रेल

शान्ति स्तुपा र पोखरा बजार

डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाडमा काठेपुलको सहायताले जुफालतर्फ जाँदै गरेको बोलेरो जिप

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा स्थानीय कान्छालाल तामाङको बारीमा फूलेको सूर्यमुखी फूल

मेलम्ची नगरपालिका–१ स्थित पर्यटकीय क्षेत्र भोटेचौर बजार

भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको विमानस्थलमा शुक्रबार बिहान अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाज

प्रतिक्रिया