आइतबार, जेठ ६, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन ७ गते २३:१८

सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई कम्तीमा ६ दिन हिरासतमा राखिने ।

नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध आरोपपत्र दायर ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान ।

महाराष्ट्र पहिरो, २७ जनाको शव भेटियो, ६० बेपत्ता ।

एसीसी इमर्जिङ कपमा भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि ।

प्रतिक्रिया