सोमबार, वैशाख १७, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन ८ गते २३:११

ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ ।

उपत्यकामा एकैदिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल ।

सुन काण्डमा राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने ।

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो ।

सामाखुसी खोलामा बेपत्ता १३ वर्षीय बालक अझै फेला परेनन् ।

क्यामरुनमा भवन भत्किँदा तेत्तीस जनाले ज्यान गुमाए ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक ।

प्रतिक्रिया