सोमबार, वैशाख १७, २०८१

समझ बिना कुनै पनि प्रकारको ज्ञान बेकार छ -थ्यूसीडीडीज़

नेपालखोज २०८० साउन ९ गते ५:५५

थ्यूसिडिडीज एथेनियन इतिहासकार तथा जनरल थिए। उहाँ धनी परिवारमा जन्मिएका थिए भने उनले थुप्रै पुस्तक लेखेका थिए ।

उनका केही विचार

१ जो बलियो छन् उनीहरूले जे गर्नुपर्छ त्यही गर्छन् र कमजोरहरूले आफूले विश्वास गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।

२ समझ बिना कुनै पनि ज्ञान बेकार छ ।

३ खुशी स्वतन्त्रतामा निर्भर गर्दछ र स्वतन्त्रता बहादुरीमा निर्भर गर्दछ ।

४ मानव स्वभाव एउटा यस्तो कुरा हो जुन इतिहास देखि चल्दै आएको छ र आजसम्म जारी छ।

५ सत्यको खोजीमा मानिसले त्यति दुख गर्दैनन् बरु सजिलै प्राप्त हुने कुरा स्वीकार गर्छन ।

६ ठूलो प्रतिष्ठा ठूलो जोखिम उठाएर मात्र प्राप्त हुन्छ ।

७ अनुग्रह लिएर होइन , अनुग्रह गरेर नै हामी हाम्रा साथीहरू बनाउँछौं ।

८ युद्धमा हतियार भन्दा पैसाको महत्व हुन्छ ।

९ मलाई शत्रुको नियत भन्दा आफ्नो गल्तीको डर लाग्छ।

प्रतिक्रिया