बुधबार, जेठ २, २०८१

सर्पले टोकिहाले के गर्ने ?

नेपालखोज २०८० साउन १४ गते १७:०४

-डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने

-सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने नगर्ने

-मलम, रसायनिक पदार्थ, तातो-चिसो प्रयोग नगर्ने

-विरामीको आत्मविश्वास कायम राख्ने

-धामी-झाँक्रीतिर नलाग्ने

-विष सोस्ने ढुंगाको पछि नलाग्ने

-सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने

-जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्‍याउने

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया