मंगलबार, जेठ १, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन १४ गते २२:०६

निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीकाे निर्देशन ।

हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी ।

काेशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा ।

आयोजक न्युजिल्यान्ड बाहिरियो, नर्वेको गोल वर्षा ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १ करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात ।

भोजपुरमा डेंगु रोगीको संख्या बढ्दै, ३६ सङ्क्रमित देखिए

मानिसको औसत आयु ‘१२० वर्षसम्म बढ्न सक्ने’ वैज्ञानिकको उद्घोष ।

मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कार्बाही गर्ने ।

प्रतिक्रिया