आइतबार, वैशाख १६, २०८१

मधेशमा मोहमद समिम र चन्दन सिंह मन्त्रीमा नियुक्त

नेपालखोज २०८० साउन १५ गते १७:५३

जनकपुरधाम।  मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो ।  योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।

प्रतिक्रिया