बिहीबार, जेठ ३, २०८१

झाडापखाला, हैजाबाट कसरी बच्ने ?

नेपालखोज २०८० साउन १६ गते १५:१३

काठमाडाैं । गर्मी तथा वर्षायाम सुरू भएसँगै विशेषगरि बालबालिकामा झाडापखाला, हैजा जस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरूरी छ ।

घरैमा उपचार गर्ने ५ नियम

  • झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने
  • प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने
  • नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने
  • स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नविराइकन खुवाउने
  • व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया