शनिबार, जेठ ५, २०८१

अनुशासनको नाममा दण्डसजाय

नेपालखोज २०८० साउन २० गते ८:०१

आफ्नो बालबालिकालाई जे जसरी हुन्छ अनुशासित गराउन पाउनु अभिभावकको अधिकार होइन ?

मानवको रूपमा बालबालिकाको आफ्नै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन । बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो ।

सबै प्रकारका हिंसा, दुर्व्यवहार तथा उपेक्षाबाट संरक्षण पाउनु बालबालिकाको अधिकार भएकोले अभिभावकले बालबालिकाको सो अधिकार हनन हुने गरी व्यवहार गर्नु हुँदैन। दण्डसजायले बालबालिकालाई असर गर्ने हुनाले बालबालिकाको सर्वोत्तम हितको प्रतिकूल हुन्छ।

प्रतिक्रिया