आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० साउन २० गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा कालीगण्डकी नदीको नटबाट नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि अवस्थित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम, समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा रहेको तोक्पेगोला बस्ती, समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेको भेडा, सुर्खेतको वीरेन्द्रनगर–१६ गडेली खोलामा सडक सतहभन्दा माथि निर्माण सम्पन्न भएको पक्की पुल, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५, लोदेन क्षेत्रमा अवस्थित कुइने पोखरी, दाङको घोराही उपमहानगरपालिका–१६ खिरट्टेकी स्थानिय महिला धान खेतमा किटनाशक बिषादी छर्दै, महोत्तरी जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध भारतीय मालवाहक सवारीसाधन जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

कालीगण्डकी नदीको नटबाट नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि अवस्थित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम

समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा रहेको तोक्पेगोला बस्ती

समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेको भेडा

सुर्खेतको वीरेन्द्रनगर–१६ गडेली खोलामा सडक सतहभन्दा माथि निर्माण सम्पन्न भएको पक्की पुल

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५, लोदेन क्षेत्रमा अवस्थित कुइने पोखरी

दाङको घोराही उपमहानगरपालिका–१६ खिरट्टेकी स्थानिय महिला धान खेतमा किटनाशक बिषादी छर्दै

महोत्तरी जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध भारतीय मालवाहक सवारीसाधन

प्रतिक्रिया