यी हुन् विश्वका ५ सबैभन्दा सुन्दर सहर

नेपालखोज २०८० साउन २३ गते १६:२७

सिंगापुर संसारको सबैभन्दा राम्रो सहर हो ।

फिनल्याण्डको हेलसिंकी विश्वको दोस्रो सबैभन्दा सुन्दर सहर हो।

सबैभन्दा सुन्दर सहरको सूचीमा स्विजरल्याण्डको जुरिच तेस्रो स्थानमा छ ।

नर्वेको ओस्लो विश्वको चौथो सुन्दर सहर हो । यहाँ संसारभरका मानिसहरु छुट्टि मनाउन आउँछन् ।

नेदरल्याण्डको एम्स्टर्डम विश्वको पाँचौं सबैभन्दा सुन्दर सहर हो ।

प्रतिक्रिया