पाकिस्तानको सङ्घीय सरकार ९ अगस्टमा विघटन हुने

नेपालखोज २०८० साउन २३ गते १८:४६

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताएका छन् ।

उनले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताएका छन् ।

विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया