आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० साउन २७ गते १७:३२

काठमाडाैं । यो साता नेपालखाेजमा सुर्खेतको गुर्भाकोट नगरपालिका १४–विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बिक्रीका लागि टिपेर राखिएको ड्रागन फ्रुट, तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार, २९औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा बुधबार तनहुँको दमौलीमा निकालिएको र्यालीमा सांस्कृतिक भेषभूषामा सजिएका सहभागीहरु, मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित ङिस्याङ भ्याली र मस्याङ्दी नदी, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँमा रहेको पर्यटकीय महत्वको फुङ्फुङगे झर्ना, दाङको घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन, दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका १४–विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बिक्रीका लागि टिपेर राखिएको ड्रागन फ्रुट

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार

२९औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा बुधबार तनहुँको दमौलीमा निकालिएको र्यालीमा सांस्कृतिक भेषभूषामा सजिएका सहभागीहरु

मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित ङिस्याङ भ्याली र मस्याङ्दी नदी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँमा रहेको पर्यटकीय महत्वको फुङ्फुङगे झर्ना

दाङको घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन

दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड

प्रतिक्रिया