खाना पकाउन विद्युतीय सामग्रीको प्रयोग बढ्दै
नेपालखोज
२०८० साउन ३१ गते १३:२३

काठमाडाैं । पछिल्लो तीन वर्षमा ( २०७७/७९ देखि २०७९/८० ) मात्र नेपालले ६ अर्ब ५१ करोड ३५ लाख ८१ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विभिन्न विद्युतीय सामग्री आयात गरेको छ ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ, २०७८/७९ मा २ अर्ब ८ करोड १० लाख ६२ हजार रुपैयाँ तथा २०७९/८० मा २ अर्ब ३३ करोड ३५ लाख ६२ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विद्युतीय सामग्री नेपाल भित्रिएको छ ।
स्रोत : भन्सार विभाग
सम्बन्धित
प्रतिक्रिया