श्रमशक्ति सर्वेक्षण- कुन क्षेत्रमा कति ?
नेपालखोज
२०८० साउन ३२ गते १५:०४

काठमाडाैं । नेपालको आन्तरिक श्रम बजारमा कार्यरत ७० लाख ८६ हजार श्रमिकमध्ये ४४ लाख ११ हजार (६२.२ प्रतिशत) अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।
सबैभन्दा बढी कृषि क्षेत्रमा १४ लाख ३४ हजार, गैरकृषिमा २९ लाख ४ हजार र घरेलु श्रममा ७३ हजार कार्यरत छन् । नेपालमा हरेक पाँच जनामध्ये एक जना कृषि क्षेत्रमा रोजगारी गर्छन् ।
त्यसपछि व्यापारमा १७ . ५ प्रतिशत, निर्माण क्षेत्रमा १३.८ प्रतिशत, सेवा र विक्रेता पेसामा २३.८ प्रतिशत श्रमिक आबद्ध छन् । उनीहरू हप्तामा ४४ घण्टादेखि ५५ घण्टासम्म काम गरेर सरदर १७ हजार ८ सय ९ रुपैयाँ कमाइ गर्छन ।
स्रोत : श्रम शक्ति सर्वेक्षण
सम्बन्धित
प्रतिक्रिया