आइतबार, वैशाख १६, २०८१

किफायति मुल्यका सनरुफ कार

नेपालखोज २०८० भदौ २ गते १३:१८

काठमाडाैं । गाडिमा सनरुफ एउटा यस्तो विशेषता हो जुन हालैका वर्षहरूमा निकै लोकप्रिय भएको छ।

१. हुण्डाई एक्स्टर सनरुफका साथ आउने सबैभन्दा सस्तो एसयूभी हो।

२. टाटा अल्ट्रोज एक्सएम प्लस एस सीएनजी भेरियन्ट सनरुफ र ट्वीन सिलिन्डर सीएनजी प्रविधिले सुसज्जित छ।

३. हुन्डाई i20 Asta पेट्रोल भेरियन्ट सनरुफका साथ आउँछ ।

४. टाटा नेक्सन सबैभन्दा धेरै बिक्री हुने एसयूभी हो। नेक्सन एक्सएमएस पेट्रोल भेरियन्ट सनरुफ सुविधा सहित उपलब्ध हुन्छ ।

५. महिन्द्राको XUV300 W6 को पेट्रोल भर्सन पनि सनरुफ सुबिधा सहित आउँछ ।

प्रतिक्रिया