शनिबार, वैशाख २२, २०८१

फोनको चार्जर सक्कली हो कि नक्कली ?

नेपालखोज २०८० भदौ ५ गते १२:०३

काठमाडौं । हिजोआज धेरै स्मार्टफोन कम्पनीले फोनसँग चार्जर उपलब्ध गराउन छाडेका छन् । यस्तो अवस्थामा बजारबाट चार्जर किन्नु पर्ने बाध्यता छ ।

बजारमा धेरै चार्जरले कम मूल्यमा छिटो चार्ज गर्ने दाबी गर्छन्, तर कुन चार्जर असली हो र कुन नक्कली हो ? जान्नु महत्त्वपूर्ण वा जरुरि छ । वास्तविक चार्जर पहिचान गर्ने सबैभन्दा सजिलो तरिका यसमा लेखिएको R (आर ) – नम्बर हो।

R – नम्बरको मद्दतले हामि यसलाई मानक ब्यूरोको वेबसाइटमा गएर जाँच गर्न सक्छौं। हामिले यसका लागि R-no प्रमाणित गर्नुपर्नेछ ।

यहाँ चार्जरसँग सम्बन्धित सबै जानकारी जस्तै कम्पनी र ब्रान्ड जानकारी पाइन्छ । यदि कुनै जानकारी आएन भने त्यसको अर्थ चार्जर नक्कली हो ।

प्रतिक्रिया