नेपाल र कुवेतकाे खेल हुँदै
नेपालखोज
२०८० भदौ ६ गते ९:०६

काठमाडाैं । नेपालले चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएकाे नेपाल लगातार दोस्रो जितको सोचमा छ । नेपाल आजको खेलमा विजयी हुँदा फाइनल यात्रापक्का पक्की जस्तै हुनेछ । कुवेत पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया