शनिबार, जेठ ३२, २०८२

नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ ७ गते २२:३०

डेंगु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने, गाभीसँग १७ लाख मात्र माग ।

 इन्धनको मूल्य बढेसँगै वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढायाे ।

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने, मुद्दाको पेशी आइतबारलाई तोकियाे,

३१ अंकले घट्दा एक अर्ब ५५ करोडको सेयर कारोबार ।

विमान दुर्घटनामा वाग्नर प्रमुख येभगेनीसहित १० को मृत्यु ।

प्रतिक्रिया